२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

दाङमा भारतीय मिडियाविरुद्ध प्रदर्शन

दाङ, 
२६ असार । भारतीय मिडियाविरुद्ध दाङमा प्रदर्शन गरिएको छ।

प्रधानमन्त्री र चिनिया राजदुतलाई जोडेर आपत्तिजनक शब्द प्रयोग गरेर समाचार प्रशारण गरेपछि त्यसको बिरोधमा प्रदर्शन गरिएको हो।

युवा विद्यार्थीले समाचार वाचन गर्ने जी न्यूजका प्रस्तोताको तस्बिर समेत जलाएका छन्।

तुलसीपुरको मदन आश्रित चोकमा युवा विद्यार्थीले बिरोध कार्यक्रम गरेका हुन।