२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

विषालु सर्पले टोक्दा ८ बर्षिय बालकको मृत्यु

प्रतीकात्मक तस्वीर ।

रुकुम, 
२६ असार । रुकुम पश्चिममा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको सानोभरी गाउँपालिका वडा नम्वर ३ ज्यामिरे बस्ने ८ बर्षिय बालक विशाल घर्तिको सर्पले डसेर मृत्यु भएको हो ।

विषालु सर्पले डस्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।