२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पानी तान्ने मोटरबाट करेन्ट लाग्दा १४ बर्षिय बालकको मृत्यु

फाइल तस्वीर ।

बाँके, 
२७ असार । करेन्ट लागेर बाँकेमा एक बालकको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्वर १० ड्राईभर टोल बस्ने १४ बर्षिय एक बालकको शुक्रवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

धारामा पानी चलाउने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।