२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

सभापति खड्काले भेटे घाइते वडा अध्यक्ष डाँगीलाई

शान्तिनगर, 
२७ असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते शान्तिनगर वडा नं २ वडा अध्यक्ष फर्साराम डाँगीलाई नेपाली काङग्रेस दाङका सभापति किर्तिवहादुर खड्काले भेट्नु भएको छ ।

सभापति खड्काले घाइते वडाअध्यक्ष डाँगीको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको थियो ।

अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ । वडाअध्यक्ष डाँगीलाई अस्पतालबाट डिस्र्ज गरिएको छ