२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कुमारी बैंक र देवः विकास बैंकको एकिकृत कारोबार सुरु

काठमाडौं,
२८ असार । कुमारी बैंकले राष्ट्रिय स्तरको देवः विकास बैंकलाई भित्राएर संयुक्त कारोबार सुरु गरेको छ ।

देवः विकास बैंक अब कुमारी बैंकमा विलय भएको छ । देवः विकास बैंक गाभिएपछि कुमारी बैंकको नामबाट आज आइतबारबाट औपचारिक कारोबार सुरु भएको छ ।

एकीकृतपछि कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड पुगेको छ । विकास बैंक मर्जरपछि पूर्ण रुपमा आफ्नो अस्तीत्व मेटीएको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरु वाणिज्य स्तरका बैंकमा गाभिएका छन् ।