२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

मृगौला पीडित बबईका बोटेको गोवामा मृत्यु

दाङ,
१ साउन । दाङको बबई गाउँपालिका वडा नं .५ हुरूम निवासी मृगौला पीडित तिलक बोटेको भारतको गोवामा मृत्यु भएको छ ।

दुवै मृर्गौला फेल भएका बोटेको भारतको गोवा राज्य स्थित गोवा मेडिकल कलेजमा उपचारकै क्रममा आज विहान मृत्यु भएको हो ।

मृतक बोटेलाई नेपाल घर ल्याउने तयारी गरिएको छ ।