२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

सल्यानी कलाकार वलीको ‘खबरदार सरकार’ सार्वजनिक

दाङ,
२ साउन । खष भाषामा बोलेर सबैलाई चकित पार्ने सल्यानी कलाकार कुल बहादुर ओलीको ‘खबरदार सरकार’ नामक गाईजात्रा सार्वजनिक भएको छ ।

यस गाईजात्रामा गायक कुल बहादुर ओलीलाई गायिका राधिका हमाल र रबिन लामिछानेको साथ रहेको छ ।

उक्त गाईजात्रालाई गोर्खाचौतारि म्युजिकले बजारमा ल्याएको हो ।