२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

नरैनापुरमा नहरमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

सांकेतिक तस्वीर ।

बाँके,
२ साउन । बाँकेको नरैनापुर गाउँपालिका ४ खुदवास्थित नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने प्रदीपकुमार भुजुवाको १० वर्षीया छोरी लक्ष्मीदेवीको डुबेर मृत्यु भएको हो ।

बालिकाको नुहाउने क्रममा नहरमा डुबेर मृत्यु भएको हो ।