सांकेतिक तस्वीर ।
बाँके,
२ साउन । बाँकेको नरैनापुर गाउँपालिका ४ खुदवास्थित नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने प्रदीपकुमार भुजुवाको १० वर्षीया छोरी लक्ष्मीदेवीको डुबेर मृत्यु भएको हो ।
बालिकाको नुहाउने क्रममा नहरमा डुबेर मृत्यु भएको हो ।