२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

कांग्रेस सांसद सुवर्ण ज्वारचनले लिइन् शपथ

काठमाडौं, 
४ साउन । गुल्मीकी सुवर्ण ज्वारचनले प्रतिनिधिसभा सांसदको शपथ लिएकी छन् । सभामुख अग्‍निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारस्थित कृषिसमितिको हलमा शपथ गराएका हुन् ।

कांग्रेस समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको स्थानमा ज्वारचन सांसद बनेकी हुन् ।