२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

तुलसीपुरमा ‘ह्वील लक’ मार्फत ट्राफिक कारवाही सुरु

 तुलसीपुर,
६ साउन । बजारमा अव्यवस्थित पार्किङ गरिने सवारी साधनलाई व्यवस्थित गर्न तुसीपुरमा ह्वील लक मार्फत ट्राफिक कार्बाहि गर्न सुरु गरिएको छ ।

सवारि दुर्घटना न्युनिकरण र अब्यबस्थित पार्किङलाई ब्यवस्थित गर्न तुलसीपुरमा ट्राफिक र ईलाका प्रहरी कार्यालय तुलसीपुरले ह्वील लक मार्फत कारबाही गर्न सुरु गरेको हो ।

यस अघि जिल्ला ट्राफिक कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जिल्लाभर यो सिस्टम लागु गर्ने जानकारी गराएको थियो ।