२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य गिरी दाङ आउँदै

घोराही,
७ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी दाङ आउनु हुने भएको छ ।

नेता गिरी साउन १० गते जिल्ला आउन लाग्नु भएको हो । उहाँ पार्टी कामको शिलशिलामा जिल्ला आउन लागेको र सो अवसरमा पार्टीका अगुवा भेटघाट कार्यक्रम हुने गिरीको निजि सचिबालयले जानकारी दिएको छ ।