२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

भारतीय सीमा क्षेत्रमा कार्यरत १५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं,
९ साउन । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।