२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

पार्टी एकताका लागि महाधिवेशनको विकल्प छैन : मुख्यमन्त्री

दाङ, 
११ साउन । नेकपा पार्टीको एकताका लागि महाधिवेशन भन्दा अरु विकल्प नभएको प्रदेश नं .५ का मुख्यमन्त्री शकंर पोख्रेल बताउनु भएको छ ।

उहाँले अहिलेको विवाद कुर्सी केद्रित देखिएकाले यसको समाधान महाधिवेशनले मात्र टुङ्गो लगाउने सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, – ‘विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अहिलेको विवाद कुर्सी केन्द्रित देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गरौँ । ’

विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन। अहिलेको विवाद कुर्सी केन्द्रित देखियो। यसलाई विचारको बहसमा रुपान्तरण गरौ।

Gepostet von Shankar Pokhrel am Samstag, 25. Juli 2020