२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

पाल्पामा बाढीले बगाउँदा २९ वर्षीय युवकको मृत्यु

फाइल तस्वीर ।

पाल्पा,
१३ साउन । पाल्पामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।

सडकबाट आएको भल खेतमा पसेपछि राति नै भल कटाउन गएका रम्भा गाउँपालिका १ अर्सेदीका २९ वर्षीय दिनेश अर्याललाई भेलले बगाएको प्रहरीले जनाएको छ ।

उहाँको शव पुरिएको अवस्थामा भेटिएको छ ।