बबई,
१३ साउन । दाङमा शव जलाउँदा जलाउँदै खोलाले बगाएको छ ।
बबई गाउँपालिका वडा नं. २ की ७४ बर्षिया स्वर्गिय झेगी खत्रीको शव जलाउँदा जलाउँदै बबई ५ को ट्वाङखोलाले बगाएको हो ।
एक्कासी आएको खोलाको बाढीले स्वर्गिय खत्रीको शव जलाउँदा जलाउँदै बगाएको आफन्तिहरुले जानकारी दिएका छन् ।