२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार ६३

काठमाडौं,
१३ साउन । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।