२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

जुम्लेकुलाको सहिद स्मृति भवन परिसरमा वृक्षारोपन

शान्तिनगर,
१३ साउन । नेकपा शान्तिनगरले जुम्लेकुलाको सहिद स्मृति भवन परिसरमा वृक्षारोपन गरेको छ ।

नेकपा सस्थापक पुष्पलाल श्रेष्ठ को स्मृतिमा सहिद स्मृति भवन वरपर विभिन्न प्रजातिको वृक्षारोपन गरिएको हो ।

नेकपा शान्तिनगर कमिटिका अध्यक्ष शेर वहादुर भण्डारीको अध्यक्षता भएको वृक्षारोपन कार्यक्रममा नेकपाका नेताहरु शिशिर, नेव वहादुर रोका, विष्णु केसी, राधिका परियार, अनेरा स्ववियुका नेता अशोक भण्डारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहजिकरण नेकपा शान्तिनगर कमिटिका सचिव गोविन्द भण्डारी गर्नु भएको थियो ।