२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

दाङमा पहिरोले घर पुरिँदा आमा, छोरीको मृत्यु

फाइल तस्वीर ।

दाङ,
१४ साउन । अविरल वर्षपछि गएको पहिरोमा परी दाङमा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बंगलाचुली गाउँपालिका ५ साकिनेमा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा राति दुई जनाको दाङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बिहान घ बजेतिर घरमाथिबाट पहिरो खसेर घर पुरेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।