२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

न्यूरो अस्पतालबाट पूर्व जनमुक्ति सेना खुम विकको पत्र

सबै साथिभाई आफन्ति मा मेरो नमस्कार तथा अभिवादन । खासै लेख्न पर्ने त जरुरी केही थिएन तर किन हो यो मनले मानेन, र सबैमा आफ्नो जिन्दगिको भोगाई सुनाउन गइरहेको छु स्विकार गर्नु है ।

थप खुम विकको फेसवुकबाट :

https://www.facebook.com/khum.kailash/posts/2672250289758325

पूर्व जनमुक्ति सेना नेपाल
खुम बहादुर बिक (क.अग्रिम)
बबई गाउँपालिका वडा नं. ४ हस्तनापुर
(हाल ओपेन्द्र देबकोटा न्युरो अस्पताल,
बासबारी काठमाडौ, नेपाल)

नोट : जुनसुकै भएपनि सहयोग गर्ने सहयोगि मनहरुमा यो ९८०९८१६०४० नम्वरमा फोन गरी आफुले सहयोग गर्न सक्नु हुनेछ । हजुर हरुको सहयोगले मेरो अपाङ्ग जिबनले पुर्णता पाउनेछ भनी आशा राखेको छु । धन्यवाद