२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

नेपाली कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद थप

काठमाडौँ,
१७ साउन । कांग्रेसले कार्यसमितिको पदावधि सकिएका आफ्ना भ्रातृ संस्थाहरूको ६ महिनाका लागि म्याद थपेको छ ।

तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको पदावधि समाप्त भएका थिए ।

यीमध्ये धेरैजसो भ्रातृ संस्थाको लामो समयदेखि अधिवेशन गर्न नसकी तदर्थ समितिमार्फत चल्दै आएका छन् ।