२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

आज राति १२ बजेदेखि बाँकेमा पुनः लकडाउन

नेपालगञ्ज,
१७ साउन । बाँकेमा आज राति १२ बजेदेखि तीन दिनसम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बुधबार बसेको बैठकले समुदायमै कोरोना फैलिएको निस्कर्ष निकाल्दै बाँकेमा आज राति १२ बजेदेखि तीन दिन सम्मका लागी लकडाउन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।