२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

घोराहीले रक्षा बन्धन र जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने

घोराही,

१८ साउन । घोराही उपमहानगरपालिकाले भोलि १९ गते स्थानिय बिदा गर्ने भएको छ । रक्षा बन्धन र जनैपूर्णिमाका दिन स्थानिय बिदा दिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।