घोराहीले रक्षा बन्धन र जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने
छहरा अनलाइन - १८ श्रावण २०७७, आईतवार
घोराही,
१८ साउन । घोराही उपमहानगरपालिकाले भोलि १९ गते स्थानिय बिदा गर्ने भएको छ । रक्षा बन्धन र जनैपूर्णिमाका दिन स्थानिय बिदा दिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।