२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पहिरो जाँदा भालुबाङ–रोल्पा सडकखण्ड अवरुद्ध

फाइल तस्वीर ।

दाङ,
१९ साउन । पहिरोको कारण भालुबाङ–रोल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका ४ मा आज बिहान पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन पहल भइरहेको प्युठान प्रहरीले जनाएको छ ।