२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना संक्रमणबाट २३ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

दाङ, 
२३ साउन । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ ।

गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।