२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

अनुरागद्वारा स्वास्थ्य सामाग्री वितरण

दाङ, 
२३ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री स्वर्गिय खुम वहादुर खड्काका छोरा अनुराग खड्काले स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।

कोभिड १९ को महामारीमा उच्च जोखिममा रहेका दाङ देउखुरीका विभिन्न पालिका, स्वाथ्य क्षेत्र, भारतसंग सिमा जोडिएका प्रहरी चौकी, शसस्त्र प्रहरी वल, स्थानिय तथा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो ।

कोभिड १९ को विषम परिस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरेर सहयोग गर्ने उद्येश्यका साथ काठमाण्डौबाट गृह जिल्ला दाङमा आएको खड्काले बताउनुभयो ।