२०७९ असोज २० गते बिहिवार
२०७९ असोज २० गते बिहिवार

थप ४६४ जनामा कोरोना पुष्टि, संक्रमित २२ हजार २१४ जना

काठमाडौं,
२३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।