२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

प्रदेश ५ का एक सांसदमा पनि कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज,
२५ साउन । प्रदेश नम्बर पाँचका सभासद कृष्णा केसी ‘नमुना’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । सभासद नमुनाले आफ्नो सामाजिक संजालमा उक्त कुरा लेख्नु भएको हो ।

साथै सभासद नमुनाले आफुसंग नजिक आएका सबैलाई सेल्फ आइसुलेसन तथा पिसिआर चेक गराउन अनुरोध समेत गर्नुभएको छ ।

बिश्व माहामारीकाे रुपमा फैलिएको (corona virus) संक्रमण बाट म पनि अछुताे रहेन । PCR जांचबाट (positive) पाेजेटिभ रिपोर्ट…

Gepostet von Kc Namuna am Samstag, 8. August 2020

कोरोना भाइरस संक्रमको सुरुवातसंगै बाँकेमा कोभिड रिलिफ फण्डको स्थापना गरेर निमुखा तथा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने समुदायको लागि सभासद नमुना अग्र भागमा उभिएर कोरोनाको कहरमा दैनिक जनताको सेवामा लाग्नु भएको थियो ।