२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बाँकेमा ४८ र दाङमा ३ जना नयाँ संक्रमित थपिए

नेपालगञ्ज, 
२५ साउन । बाँके जिल्लामा पछिल्लो अवस्थामा कोरोना संक्रमणको दर दिनानुदिन ह्वात्तै बढिरहेको छ ।

आइतबार मात्र बाँके जिल्लामा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार बाँकेका ४८ र ३ दाङका गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।