२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

सावधानी नअपनाए भयावह अवस्था आउन सक्छ : पाण्डे

तुलसीपुर, 
२६ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन्। छिमेकी जिल्लाहरूमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका हुन्।

सार्वजनिक अपिल :