२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल

फाइल तस्वीर ।

बाँके, 
२९ साउन। बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।