२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

नग्न अवस्थामा प्यूठानमा एक व्यक्तिको शव फेला

सांकेतिक तस्वीर ।

दाङ,
२९ साउन । प्यूठान जिल्लामा एक व्यक्तिको बेवारिसे शव फेला परेको छ ।

जिल्लाको प्यूठान नगरपालिका वडा नं.प्यूठानमा एक व्यक्तिको बेवारिसे शव फेला ४ स्थित झिमरुक खोला किनारमा बिहीवार दिउँसो शव फेला परेको छ ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ती व्यक्ति अन्दाजी ५० बर्ष जतिका छन् । मृतकको शरिरमा कुनैपनि कपडा नरहेको पनि प्रहरीले बताएको छ ।

घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।