२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

शिव मन्दिर परिसरमा तारबार तथा सरसफाई

बबई, 
३० साउन । बबई गाउँपालिका वडा नं. ७ ढोलपुर स्थित शिव मन्दिर परिसरमा तारबार तथा सरसफाई गरिएको छ ।

स्थानिय युवाहरुले मन्दिर परिसरमा तारवार तथा सरसफाई गरेका हुन ।

वडा तथा गाउँपालिकाबाट अपहेलित शिव मन्दिरमा स्थानिय युवाहरुले मन्दिर परिसर तारबार गरिएको भक्त डाँगीले जानकारी दिनुभयो ।