२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

देशभर ६ सय ४१ जना कोरोना संक्रमित थपिए

सांकेतिक तस्वीर ।

काठमाडौं, 
३२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।