२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

जन्मदिनमा बिरामीलाई फलफूल वितरण

बबई,
३२ साउन । पश्चिमदाङका एक युवाले जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरेका छन् ।

बबई गाउँपालिका वडा नं. ५ बगरपुर निवासी चन्द्र वलीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।

जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बिरामीलाई फलफूल वितरण गरेर सहयोग गर्ने उद्देश्यले आफूले फलफूल वितरण गरेको वलीले बताउनुभयो ।