२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

अछाममा भीषण बाढी : ४ जनाको शव फेला, १८ बेपत्ता

फाइल तस्वीर ।

काठमाडौँ : अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ।

कैलास खोलामा आएको बाढीले २२ वटा घर बगाएको छ। कम्तीमा १८ जना बेपत्ता भएका छन् ।

अहिलेसम्म चारजनाको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्र सिंह थापाले जानकारी दिए।