२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरका २१ जना नेपाली सेनाले कोरोना जिते

फाइल तस्वीर ।

तुलसीपुर : दाङको तुलसीपुर स्थित १९ नम्बर बाहिनीमा कार्यरत ३० जना कोरोना सक्रमित सेना मध्ये २१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।

बाहिनी प्रशासनले दिएको जानकारी अनुसार २१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

अब थप ९ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।