२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कुलमान घिसिङको कार्यकाल पुन: ४ वर्ष थप

काठमाडौं : मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ ।

आज बसेको बैठकले घिसिङको कार्यकाल पुन ४ वर्ष थप गरेको हो ।

– माउन्टेन टेलिभिजन