२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

कृषकको भिडियो बनाउने पत्रकारलाई प्रधानमन्त्रीको फोन (अडियो सहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको जागिर छाडेर कृषि क्षेत्रमा लागेका गुल्मीका कृषक दिलीप भण्डारीको खेतीप्रति चासो देखाएका छन्। उनले रेसुंगा बागकारेमा औषधिजन्य खेतिपातीमा लागेको भण्डारीको खेतीप्रति चासो देखाएका हुन्।

रेसुंगा टेलिभिजनमा पनि काम गर्दै आएका एक पत्रकार (युट्युबर) मोहन बस्‍नेतले उनको खेतीको बारेमा ‘नेपाल अपडेट’ युट्युब च्यानलमा भिडियो प्रशारण गरेपछि ओलीले त्यसबारे चासो देखाएका हुन् ।

सेनाको जागिर छाडेर आयुर्वेदिक औषधि खेतीमा लागेका कृषकका बारेमा प्रधानमन्त्रीले जानकारी पाएपछि प्रधानमन्त्रीले फोन गरेर जानकारी लिएका हुन् । ती युट्युबरसँगको कुराकानीमा प्रधानमन्त्रीले आफू पनि यस्तो काम गर्नेलाई हौसला दिन लागिरहेको बताएका छन्।

अडियो संवाद :

कृषिलाई उद्यमशील बनाएका कृषकको रिपोर्टिङ गरेका गुल्मीका पत्रकार मोहन बस्नेतलाई कल गरेर प्रमबाट प्रोत्साहन । युवाहरूलाई…

Gepostet von I support K.P Oli am Mittwoch, 26. August 2020

 

पत्रकार मोहन बस्नेतले बनाएको भिडीयो :