२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरमा बर्षाका कारण घर भत्कियो


शान्तिनगर : शान्तिनगरमा बर्षाकारण एक घर भत्किएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. १ चिसापानी निवासी भुपाल वलीको बर्षाका कारण आज विहान ५ बजे तिर घर भत्किएको हो ।

घर भत्कदा घरभित्र रहेका सामानहरुमा क्षति पुगेको भएपनि मानविय क्षति भएको स्थानीय शोभाराम दर्लामीले जानकारी दिनुभयो ।