२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना अस्पतालबाट संक्रमित स्वास्थ्यकर्मीको मार्मीक पत्र

स्वास्थ्यकमी खड्ग बहादुर बस्नेत ।

तुलसीपुरका पहिलो कोरोना संक्रमित स्थास्थ्यकर्मीले खड्ग बहादुर बस्नेतले राज्य र समुदायले अन्याय गरेको बताएका छन् ।

बेलझुण्डिको कोरोना विशेष अस्पतालबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राज्य र समुदायले विभेद, अन्याय र तिरस्कारको अखाडा बनेको आभाष भएको बताएका छन् ।

म एउटा नेपाल सरकारको स्वास्थ्यकर्मी हो । म तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ अन्तर्गत उरहरी स्वास्थ्य चौकी दाङमा कार्यरत छु । कहिले क्वारेन्टाइन त कहिले हेल्थ डेस्क त कहिले स्वास्थ्य सस्थामा काम गर्दागर्दै अनि कोभिड १९ को विरुद्धमा लड्दा लड्दै तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कोभिड १९ बाट संमक्रमित हुने म पहिलो स्वास्थ्य कर्मी बन्न पुगेको छु ।

सामाजिक सञ्जाल फेसबुकमा उनि थप लेख्छन……….

सबैले १ पटक पढेर शेर गरिदिनु होला ।।म एउटा नेपाल सरकारको स्वा.कर्मी हो । म तुल्सिपुर उपमहानगरपालिका वडा न ११ अन्तर्गत…

Gepostet von Khadga Bibash BC am Sonntag, 30. August 2020