प्युठानमा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका–१० छेपाने निबासी ४२ बर्षका पुर्णबहादुर राहु मगर रहेको ५–नं. प्रहरी प्रदेश कार्यालय तुलसीपुरका प्रहरी बरीष्ठ उपरीक्षक राज कुमार वैदवारले जानकारी दिए ।
आयुर्वेद स्वास्थ्य केन्द्र खलङ्गा प्युठानमा कार्यरत पुर्ण बहादुर कार्यालय जाँदै गर्दा बाटोमा लडेर घाईते भएका थिए ।
उनको बिजुवार लग्ने क्रममा बाटौमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।