२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ११ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १ जना ४ वर्षिया बालिका र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।