२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

पञ्चकुले स्वास्थ्य चौकी परिसरमा सरसफाई तथा फलफुल रोपियो

बबई गाउँपालिका वडा नं. ६ स्थित पंञ्चकुले स्वास्थ्य चौकी परिसरमा सरसफाई तथा फलफुल रोपिएको छ ।

स्वाथ्य चौकीका प्रमुख कमल कनौ थापाको नेतृत्वमा सरसफाई तथा फलफुल रोपिएको ।

स्वास्थ्य चौकीका स्टाफहरुको सक्रिय सहभागितामा बर्षा मौसममा उम्रेका झारपात, फोहरमैला सरसफाई र सौन्दर्यका लागि आवश्यक फूल तथा आँप, लिचि जस्ता फलका बोट रोपिएको प्रमुख थापाले जानकारी दिनुभयो ।