२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

दाङमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४३

दाङमा आज एकैदिन थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका १९ र घोराहीका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा १९ जना पुरुष र १८ जना महिला रहेका छन् ।

यससंगै दाङमा कुल संक्रमितको संख्या ८४३ पुगेको छ ।