२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कोरोनाबाट विश्वभर ८ लाख ८१ हजार बढीले ज्यान गुमाए

फाइल तस्वीर ।

विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ८१ हजार ४६४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म हालसम्म संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ४ हजार ८२० संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ४ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ ।

दैनिक सवा दुईलाख भन्दा माथि संक्रमित थपिने गरेका छन् ।