२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज नै गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालामा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।