२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

तुलसीपुरको १९ नम्बर बाहिनी कोरोनामुक्त

फाइल तस्वीर ।

तुलसीपुर स्थित १९ नम्बर बाहिनीमा कोरोना सक्रमित रहेका ३० जना मध्ये सबैले कोरोना जितेका छन ।

बाहिनी प्रशासनले दिएको जानकारी अनुसार २१ जनाको रिपोर्ट यस अघि नै नेगेटिभ आएको थियो ।

आज थप ९ जनाको पनि रिपोट नेगेटिभ आएपछि बाहिनी कोरोनामुक्त भएको हो । ‘हामिले उच्च सतर्कता अपनाएकै कारण सबैले कोरोना जित्न सफल भएका हौं’ नेपाली सेनाका एकजना उच्च अधिकारिले भन्नुभयो ।