२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

स्वर्गीय नेता देवकोटाको सम्झनामा छोराद्वारा मास्क सहयोग

स्वर्गिय बसन्त देवकोटा ।

नेपाली कांग्रेस क्षेत्र न ५ का पूर्वसभापती स्वर्गिय बसन्त देवकोटाको ४औँ बार्षिकी पुण्यतिथिको अवसरमा छोरा तथा नेविसंघका नेता राघव देबकोटाले बीपी यूबा नेतृत्व बिकास मञ्च दाङलाई ५०० पिस मास्क हस्तान्तरण गरेका छन् ।

विपि जयन्तीको अवसरमा पिपी यूबा नेतृत्व बिकास मञ्च दाङले दशवटै पालिकामा मास्क बैङको स्थापना गरेर मास्क वितरण गरेर राम्रो काम गरेकाले बुवाको सम्झानामा मास्क सहयोग गरेको छोरा देवकोटाले बताए ।

नेपाली कांग्रेस क्षेत्र नं. ५ का तत्कालित सभापति स्वर्गीय देवकोटा पश्चिम दाङका चर्चित नेता थिए ।