२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

बाँकेमा थप ४० जनामा कोरोना संक्रमण

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा मंगलबार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूना मध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।