२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रक्तदान कार्यक्रम सम्पन्न

बिपि कोइराला युबा नेतृत्व बिकास मन्च क्षेत्र नम्बर ३ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा रक्तदान गरिएको हो ।

बि पि कोइराला युबा नेतृत्व बिकास मन्च क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन सुनारको नेतृत्वमा रक्तदान नै जिवनदान हो भन्ने उद्येश्यसाथ १४ जनाले रक्तदान गरेका हुन ।